1.2k
Shares
काठमाडौं, १२ चैत्र । बालुवाटारमा सत्ता गठबन्धको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नै सत्ता गठबन्धनका नेताहरुलाई बालुवाटारमा बैठककोलागि बोलाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि त्यसको सत्ता गठबन्धनबाटै विरोध भएपछि प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाएका हुन् ।