काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने, अस्ट्रेलियन दूतावासको ट्राभल एडभाइजरी

2.2k Shares

 काठमाडौं,१४ । काठमाडौंमा शुक्रबार (चैत १५ गते) राजावादी समूह र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन  ट्राभल एडभाइजरी जारी गरेको छ । travel.jpg

सम्बन्धित समाचार