प्रेस सेन्टरमा क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)

1.7k Shares

काठमाडौं, १७ चैत्र ।प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि उम्मेदवारहरूको  प्रथम नामावली प्रकाशित गरिएको छ ।  नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।अध्यक्ष पदमा कमल गिरी र दीपेन्द्र रावल प्रतिस्पर्धामा उत्रिएका छन् ।

गिरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  रावल उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छन् । पदाधिकारीसहित केही समावेशी पदमा भने निर्विरोध भएको छ । 

क–कसको पर्यो उम्मेदवारी 

487506827_4128485120698802_4837297570652182427_n-1743333983.jpg

487513358_4128485170698797_8663332980016818472_n-1743333983.jpg

 
सम्बन्धित समाचार