प्रतिनिधि सभा बैठक भोलिसम्मको लागि स्थगित

2.7k Shares

काठमाडौं, १७ चैत । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान कायम राखेर निरन्तर विरोध जनाएपछि आजको बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि बस्ने बताइएको छ ।

सम्बन्धित समाचार