रवीन्द्र मिश्र र धवलशम्शेरलाई हतकडी लगाएर म्याद थपका लागि लगियो (तस्वीरहरू)

1.9k Shares

काठमाडौं, १७ चैत्र ।राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।

उनिहरुलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।गत शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

उनीहरूलाई आजै अदालत लगिनेछ ।

IMG-20250330-WA0119-1743335038.jpg

IMG-20250330-WA0115-1743335036.jpg

सम्बन्धित समाचार