माइतीघरमा सहकारी पीडितले निकाले ‘अर्धनग्न’ जुलुस !
1.5k
Shares
बैशाख १५,काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । लामो समयदेखि सहकारीका समस्या ज्युँ का त्युँ रहेको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका छ्न् ।