काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बिरामी भए हिजो (शनिबार) काठमाडौं स्थित् वीर अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई उच्च ज्वरो छ ।