3.6k
Shares
काठमाडौँ, असार १९ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचारत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलको निर्देशक प्रा।डा। दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।
मन्त्री पौडेललाई उच्च ज्वरो आउनुका साथै पेट दुख्ने समस्याको कारणले अस्पतालमा भर्ना गरिएको हो ।