मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

1.2k Shares

काठमाडौँ, साउन ८ गते । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता  पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकको१३ वटा निर्णय बिहीबार सार्वजनिक गर्नुभएको छ । cabinate-list.jpg

सम्बन्धित समाचार