समाजवादी मोर्चाको बैठक आलोकनगरमा

2.2k Shares

काठमाडौं, १३ साउन । नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आलोकनगरमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ । समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको हो ।

बैठकमा मोर्चाका संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ , महरा, Samajbadi-Morcha-768x521.jpegवामदेव गौतम, खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरु सहभागी हुनुभएको थियो।   

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चा थप सक्रियरुपमा अघि बढ्ने भनाइ राख्नुभयो। 

सम्बन्धित समाचार