रेशम चौधरीले श्रीमतीलाई बर्खास्त गरेर बुवा लालबीरलाई बनाए पार्टीको अध्यक्ष

4.2k Shares

काठमाडौं, १५ साउन ।नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ।आज  काठमाडौँको बानेश्वरमा बसेको भेलाले लालवीरलाई पार्टी अध्यक्ष चयन गरेको हो।

 नाउपाको राष्ट्रिय भेलाले हिजो अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधरण सदस्यसमेत नरहनेगरि कारबाही गरेको थियो ।लालवीर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका बुबा हुनुहुन्छ। 

सम्बन्धित समाचार