विवाह पञ्चमीको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा

2.1k Shares

मधेश प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

 

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित जानकारीअनुसार मंगलबारलाई सार्वजनिक बिदा रहेको स्पष्ट गरेकाे छ।

 

सरकारकाे निर्णयअनुसार आज मधेश प्रदेशका सबै कार्यालय तथा संस्थाहरूमा सार्वजनिक बिदा लागू हुनेछ।

सम्बन्धित समाचार