निवर्तमान गृहमन्त्री राजीनामा फिर्ता लिन माग गर्दै प्रदर्शन

2.2k Shares

काठमाण्डौ । निवर्तमान सुधन गुरूङको राजीनामा फिर्ता लिन माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलमा स्वतन्त्र तथा जेनजी अभियानीहरूले गृहमन्त्री गुरूङको राजीनामा फिर्ता लिन माग गरेका हुन्।

मिडिया ट्रायल गरेकै भरमा राजीनामा दिन नहुने उनीहरूको माग छ । राम्रो काम गरिरहेको बेला, जेनजीहरूले छानेको व्यक्तिलाई अनावश्यक रूपमा हट्न बाध्य पारेको उनीहरूको भनाइ छ । उनीहरूले आफूहरू जेनजी आन्दोलनको क्रममा पनि सहभागी भएको बताएका छन् । 

सम्बन्धित समाचार