काठमाडौँमा राजतन्त्र पुनर्स्थापनाको मागसहित प्रदर्शन

1.6k Shares

काठमाडौँ । गणतन्त्र प्रणालीको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। शाही युवा शक्ति नेपालको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले गणतन्त्र दिवसलाई “धोका” भएको दाबी गर्दै नाराबाजी गरेका थिए।

Rajabadi-ko-protest_NPL-(5)-1780042649.jpeg

प्रदर्शनकारीहरूले “राजा ल्याऔँ, देश बचाऔँ” लगायतका नारा लगाउँदै राजतन्त्र पुनर्स्थापनाको माग गरेका थिए। काठमाडौँका विभिन्न स्थानमा गरिएको उक्त प्रदर्शनमा गणतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै विरोध जनाइएको आयोजक पक्षले जनाएको छ।

Rajabadi-ko-protest_.jpeg
 
सम्बन्धित समाचार