प्रधानमन्त्री विवादित अभिव्यक्तिबारे राजनीतिक दबाब बढ्दै

1.7k Shares

काठमाडौँ । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।

सभामुखको अध्यक्षतामा बसेको आजको बैठकमा कार्यसूची अघि बढाउने विषयमा सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो। यसअघि पनि लगातार अवरोध र विपक्षीको नाराबाजीका कारण संसद् प्रभावित हुँदै आएको थियो।

अब बैठक बुधबार पुनः बस्ने गरी स्थगित गरिएको बताइएको छ।

 
 
सम्बन्धित समाचार