भाद्र २, काठमाण्डौँ । साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा नेपालले१–० गोल अन्तरको जित निकालेको छ ।
नेपालको जितमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल भयो ।