नेपालको सेमिफाइनलमा प्रतिद्वन्द्वी भुटान

1.6k Shares

७ भाद्र २०८१, शुक्रबार । घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल भुटानसँग खेल्ने छ। सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।

सम्बन्धित समाचार