1.7k
Shares
नेपालले बुधबार दिउँसो एन्फा कम्प्लेक्समा उपाधिको ह्याट्रिक गर्नका लागि बंगलादेशसँग दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्दैछन।
निरन्तर वर्षाका कारण दशरथ रंगशालाको मैदान खेलाउनयोग्य नहुँदा एन्फाले फाइनल खेल एन्फा कम्प्लेम्समा गर्ने जनाएको छ ।फाइनल खेल एन्फा कम्प्लेक्समा हुने हुँदा नेपाली टोलीको लागि फाइदा पुग्ने प्रशिक्षक उर्जन श्रेष्ठले बताए।