आजदेखि पेरिसमा पारा ओलम्पिक सुरु

2.7k Shares

फ्रान्सको पेरिस सहरमा बुधबारदेखि पारा ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुँदै छ ।

नेपालबाट तेक्वान्दोमा सहभागी हुने पलेशा गोवर्धन र भरतसिंह महता। त्यस्ते पौडीमा भीमबहादुर कुमालले सहभागिता जनाउनेछन् ।
उद्घाटन समारोह बुधबार हुनेछ।

सम्बन्धित समाचार