गण्डकी प्रदेशमा टुंगियो एमालेको मन्त्रालय आजै सपथ लिदै

1.6k Shares

काठमाण्डौ -गण्डकी प्रदेशमा एमालेको मन्त्रालय भागबण्डा टुंगिएको छ।

एमालेले पाउने ४ वटा मन्त्रालयमध्ये सबैभन्दा शक्तिशाली मानिएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय प्रकाश केसीले पाउने भएका छन् त्यस्तै  पद्मा जिसीलाई कृषि, भूमि सुधार तथा सहकारी मन्त्रालय, कृष्ण पाठकलाई स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्याललाई उद्योग तथा पर्यटन मन्त्रालय दिइएको छ।

सम्बन्धित समाचार