सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी

2.2k Shares

कार्तिक ०६, काठमाडौं।नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

यसअघि हिजो अर्थात सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १,६५,६००  रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला १,६५,९०० रूपैयाँ पुगेको छ। 1729499029-BUJOb.jpg

सम्बन्धित समाचार