1.7k
Shares
कार्तिक २२,काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली बिहीबार स्वदेश फर्किएको हो।
नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो ।