नेपाल र अफगानिस्तान आमनेसामने

2.6k Shares

काठमाडौं, मंसिर १ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फिफा विन्डोअन्तर्गत आज नेपालले अफगानिस्तानसँग ११ बर्षपछि खेल्दैछ । ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा आज राति पौने ९ बजे शुरु हुने खेलमा नेपालले अफगानिस्तानसँग ११ वर्षपछि खेल्न लागेको हो ।

फिफा वरीयतामा अफगानिस्तान नेपालभन्दा२५ स्थान माथि रहेको छ । 

सम्बन्धित समाचार