पूर्व मुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत

1.6k Shares

काठमाडौं, ७ मंसिर ।काठमाडौं । सरकारले निवर्तमान मुख्यसचिव डा वैकुण्ठ अर्यालले दिएको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार