प्रधानमन्त्री ओलीसँग भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको भेटवार्ता

2.1k Shares

 मंसिर ७,काठमाडौं । नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

शुक्रबार दिउँसो साढे चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ओलीसँग द्विवेदीले भेटवार्ता गरेका हुन्।

सम्बन्धित समाचार