सुनको मूल्य तोलामा २ सय रुपैयाँले बृद्धि

2.2k Shares

पुस २, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार