बिक्रीका लागि राखिएको तरुल र सखरखण्ड

5k Shares

बाँके, पुस २८ गते । माघे सङ्क्रान्ति नजिकिँएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको  धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै  व्यापारी  । बाँकेमा सखरखण्ड प्रतिकिलो रु १००, रातो तरुल रु २००  र सेतो तरुल रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् ।  तस्बिरः रासस

सम्बन्धित समाचार