मूल्य समायोजन गर्न माग गर्दै संयुक्त विद्यर्थी संगठनको विराेध प्रदर्शन

2.9k Shares

वैशाख ३, काठमाण्डौ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन गर्न माग गर्दै काठमाडाैंकाे माइतीघरमा विराेध प्रदर्शन गरेकाे छ ।

IMG-20260416-WA0281-1776339391.jpg

बिहीबार उनीहरूले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेकाे हाे । IMG-20260416-WA0282-1776339393.jpg

सम्बन्धित समाचार