2k
Shares
काठमाडौंको अनामनगर क्षेत्रमा सरकारी अतिक्रमण हटाउने अभियानअन्तर्गत डोजर चलाइएपछि ७ तले घरका धनी चाम्लिङले आफ्नो वैध कागजात हुँदाहुँदै घरमा क्षति पुगेको गुनासो गरेका छन्। उनले आफूलाई पूर्वसूचना र उचित न्यायबिनै ठूलो आर्थिक तथा मानसिक क्षति भएको बताएका छन्। घटनापछि प्रभावित परिवारले राज्यबाट निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।