शिक्षा क्षेत्रका लागि २१८ अर्ब बजेट विनियोजन, गुणस्तर सुधारमा जोड

1.6k Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा करिब २१८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै शिक्षा प्रणाली सुधार, गुणस्तर वृद्धि तथा पहुँच विस्तारलाई मुख्य प्राथमिकतामा राखिएको बताए। विनियोजित बजेट विद्यालयदेखि उच्च शिक्षासम्मका कार्यक्रमहरूमा खर्च गरिनेछ।

 
 
सम्बन्धित समाचार