1.8k
Shares
प्रतिनिधिसभामा राप्रपाले विद्युतीय सवारी (ईभी) आयात प्रकरणमा शंका उत्पन्न भएकाले संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले करदर परिवर्तनसम्बन्धी सूचना चुहावट र ठूलो संख्यामा ईभी आयात भएको विषयमा स्पष्टता आवश्यक रहेको भन्दै संसद्को नेतृत्वमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।