1k
Shares
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबार (भदौ १७, २०८३) का लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
आजको अधिकतम थोक मूल्यअनुसार प्रमुख तरकारी तथा फलफूलको मूल्य यस्तो छः
त्यस्तै ड्रागन फ्रुट रु. ५००, अदुवा रु. २५०, सुकेको खुर्सानी रु. ५५०, अकबरे खुर्सानी रु. ३००, हरियो लसुन रु. १५० र हरियो धनियाँ रु. १०० प्रतिकिलो तोकिएको छ।