246
Shares
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलैन्सको विमान दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।
पोखरकालागि उडेको सौर्य एयरको विमानमा कम्पनीका कर्मचारी रहेको बताइएको छ ।
विमान बिहान ११ बए दुर्घटना भएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार क्याप्टेनसहित ४ जनाको जिवितै उद्दार गरिएको छ भने क्याप्टेनको केएमसी अस्पताल र अन्य तीन जनाको टिचिङ अस्पतालमा उपचार जारी छ ।
यस्तै, मृतक १५ जनाको शव पोस्टमार्टमका लागि टिचिङ ल्याइएको प्रहरीले जानकारी दिएको छ ।