2.4k
Shares
काठमाडौं।एएफसी च्यालेन्ज कपको प्लेअप अन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलले मैदानको अवस्था बिग्रिएको ले एन्फाले साफ यू-२० च्याम्पियनसिप खेलाउन वैकल्पिक मैदान खोज्ने भएको छ।मैदान हिलाम्मे भएपछि सर्वत्र आलोचना भएको खेल्नै नमिल्ने अवस्था भएपछि एन्फाले विकल्प खोज्न लागेको हो।
उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने छन्।
दशरथ रंगशालामा प्रतियोगिता खेलाउनसम्भव नभए सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाउने तयारी पनि भइरहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।