डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङ कार्यक्रम सम्पन्न =रमेश श्रेष्ठ

6.2k Shares

 भाद्र ६,काठमाडौं। काभ्रेको धुलिखेलमा आयोजित डिस्ट्रिक लायन्स लिडरसिप ट्रेनिङमा लिडरसिप संवन्धमा विशेष तालिम भएको  छ। जसवाट समाजमा लिडरसिप कसरी गर्ने र यसको महत्व तथा आवश्यकताका वारेमा सहभागी ७५ जना ग्राजुयेटहरुलाई विशेष तालिम लायन्स अनन्त भेटवाल, लायन्स कर्म गुरुङ, लायन्स टंक श्रेष्ठ, लायन्स श्याम यादव, लायन्स महेश दाहाल लगायतले लिडरसिप संवन्धमा  तालिम प्रदान गरिएको जानकारी कार्यक्रमका कोअर्डिनेटर तथा चिफ लायन ट्रेनिङ पुलका प्रमुख एवम् लायन बर्ष २०२४–२५ प्रेसेडिङ अफिसर रमेश श्रेष्ठले लुम्बिनि भ्वाइसलाई जानकारी दिएका छन्।

रमेश श्रेष्ठले तालिममा सहभागी सबै सदस्य,प्रशिक्षक तथा अतिथिहरू सवैलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

सम्बन्धित समाचार