1.8k
Shares
ललितपुर : काठमाडौँ महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ अस्पतालको तेस्रो तलाबाट हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएकोमा आएकोमा आइतबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनि थाइराइडको क्यान्सरको उपचार को लगि हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी महिला शनिबार अस्पतालबाट हामफालेकी थिइन् ।