साफ महिला च्याम्पियनसिप फाइनल : प्याराफिटमा दर्शकको घुइँचो

1.5k Shares

कात्तिक १४, काठमाडौँ। साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल अहिले ६ः३० बजे सुरु हुँदैछ । बंगलादेशविरुद्ध फाइनल खेल्ने एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा ११ खेलाडीको नाम सार्वजनिक भइसकेको छ। दशरथ रंगशालाको प्याराफिटमा दर्शकको घुइँचो देख्न सकिन्छ। खेलाडी भने मैदानमा अभ्यास गरिरहेका छन् ।

3.jpg

9_69.jpg

4_176.jpg

nepali-women-football-team.jpg

सम्बन्धित समाचार