धनुषा, कात्तिक १९ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाम फलफूल मन्डीमा छठ पर्वका लागि बिक्रीमा राखिएको केरा घारी । छठ पर्वमा सिङ्गो घारी केरा चढाउने परम्परा रहेकाले केराको अहिले अत्यधिक माग रहेको छ। रासस