काठमाडौँको चाबहिलमा आगलागी (तस्बिरहरु) चाबहिलको सरस्वतीनगर गोपीकृष्ण हलनजिक रहेको काठ गोदाममा आगलागी भएको हो।