हरिबोधनीमा आजदेखि चार दिनसम्म बुढानीलकण्ठ मन्दिरमा विशेष मेला

3.1k Shares

3_248.jpgकार्तिक २७,काठमाडौं । ठूलो एकादशीको रूपमा चिनिने हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बुढानीलकण्ठमा विशेष मेला लागेको छ । आजदेखि चार दिनसम्म चल्ने मेलामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट समेत श्रद्धालु भक्तजनहरू दर्शनका लागि बुढानीलकण्ठ मन्दिरमा दर्शन गर्नका लागि आउने गर्दछन् ।

कात्तिक २७ गतेदेखि ३० गतेसम्म मन्दिरमा विशेष मेला लाग्ने बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

images (5).jpegआजकै दिन विभिन्न स्थान४ नारायण भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।ace8014f-40f0-45ab-9e88-e2c03c7fca4a.jpegdownload (2).jpeg

सम्बन्धित समाचार