पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

1.6k Shares

काठमाडौँ, मंसिर २ गते ।पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । आज (आइतबार) उपचारको क्रममा काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ढुङ्गानाको निधन भएको हो ।
ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

सम्बन्धित समाचार