प्रविधितर्फ आकर्षित हुँदै कृषकहरु

1.9k Shares

रामपुर (पाल्पा), मंसिर ७ गते । पाल्पाको निस्दी गाउँपालिका –४, मुढाबासका कृषकहरु थ्रेसरको सहायताले धान झार्दै । प्रविधिको प्रयोगले खर्च र समयको बचत हुने भएपछि पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भएका हुन् ।

सम्बन्धित समाचार