मङ्सिर १०,काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । सोमबार साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालये जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको बारेमा छलफल हुने जानकारि छ।