नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन , प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना

1.5k Shares

मङ्सिर १०,काठमाडौँ ।नेपाल प्रहरीमा कार्यरत २८ कर्मचारी सम्पर्कविहीन बनेका छन् । 
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले ७ दिने सूचना निकालेको छ । 113_ZoetGfLRmM.webp

सम्बन्धित समाचार