एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

1.5k Shares

काठमाडौँ, पुस ६ गते । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ृएनपिएलेको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । 

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार