मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)

1.2k Shares

काठमाडाैं, माघ १८ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय र अन्तर्गतकाे सङ्गठन तथा व्यस्थापनकाे सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेकाे छ ।

यसबाहेक बैठकले अन्य १५ वटा निर्णय सार्वजनिक गरेकाे छ । 

 
सम्बन्धित समाचार