प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक आह्वान

1.6k Shares

सरकारका नियमित तथा समसामयिक विषयहरूमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव, नीति निर्णय तथा पछिल्ला राजनीतिक र प्रशासनिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने स्रोतले जनाएको छ। साथै सेवा सुविधा, विकास आयोजनाको प्रगति समीक्षा र अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित विषयहरू पनि एजेन्डामा समावेश हुने बताइएको छ।

बैठकपछि निर्णयहरू सार्वजनिक गरिनेछ।

 
 
सम्बन्धित समाचार