न्यायाधीशविरुद्ध अवहेलना मुद्दा नचल्ने सर्वोच्चको स्पष्ट व्याख्या

1.2k Shares

काठमाडौँ । सर्वोच्च अदालतले नजिर विपरीत निर्णय भए पनि त्यस आधारमा मात्र न्यायाधीशविरुद्ध अवहेलना मुद्दा चलाउन नपाइने स्पष्ट व्याख्या गरेको छ ।

अदालतका अनुसार न्यायिक निर्णयसँग असहमति भएमा अवहेलनाको बाटो होइन, अपिल तथा पुनरावेदनको कानुनी प्रक्रिया अपनाउनुपर्ने हुन्छ । सर्वोच्चले न्यायिक स्वतन्त्रता र अवहेलनाको कानुनी सीमालाई फरक रूपमा व्याख्या गरेको हो ।

यो व्याख्या न्यायिक निर्णयप्रति असन्तुष्टि भए पनि त्यसलाई कानुनी प्रक्रिया मार्फत मात्र चुनौती दिनुपर्ने सिद्धान्तसँग जोडिएको बताइएको छ ।

 
 
सम्बन्धित समाचार